Latest News

    Proactive Disclosure 2081 Magh-2081 Chaitra – more detail Proactive Disclosure 2081 Shrawan-2081 asoj – more detail श्रमाधान कल सेन्टर तथा यससंग सम्बन्धित जानकारीमूलक... – more detail "मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान" – more detail "समृद्ध नेपालको आधार, सूचना प्रविधि र संचार" – more detail Proactive Disclosure 2080 Kartik - Poush – more detail Proactive Disclosure 2080 Shrawan - Ashoj स्वत प्... – more detail Proactive Disclosure स्वत प्रकाशन सूचनाको हक २०७९... – more detail श्रम तथा रोजगार कार्यालय पोखराको पुन श्रम स्विकृती... – more detail पुन श्रम स्विकृती सम्बन्धी सुचना – more detail पुन श्रम स्विकृती सम्बन्धी सुचना – more detail श्रम तथा रोजगार कार्यालय पोखराको सेवा प्रवाह स्थगन... – more detail अरबी भाषा भिषा भएका देशको श्रम स्विकृती सम्बन्धमा... – more detail साउदी अरेबिया प्रवेश सम्बन्धमा सुचना – more detail श्रम तथा रोजगार कार्यालय पोखराको श्रमिक आपुर्तिकर्... – more detail श्रम तथा रोजगार कार्यालय पोखराको बिभिन्न उद्योग प्... – more detail

परिचय


नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा बिभाग अन्तरगत हाल ११ वटा श्रम तथा रोजगार कार्यालयहरु छन् । गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र भएको श्रम तथा रोजगार कार्यालय, पोखराले बिशेष गरी श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५, ट्रेड युनियन ऐन, २०४९ तथा ट्रेड युनियन नियमावली, २०५०, बोनस ऐन, २०३० तथा बोनस नियमावली, २०३९ र बालश्रम (निषेधित र नियमित)  गर्ने ऐन, २०५६ को कार्यन्वयनमा जोड दिईएको छ । हाल योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ समेत कार्यन्वयनको आवस्थामा रहेको छ । यस कार्यालयबाट आन्तरिक श्रम को अतिरिक्त बैदेशिक रोजगारको पुनः श्रम स्विकृती दिने कार्य र म्यानपावर कम्पनीहरुको शाखा कार्यालयको अनुगमन तथा निरीक्षण गर्ने कार्य गर्दै आएको छ । बि.सं. २०७५ पौष २६ गते देखि वैदेशिक रोजगारमा जानेहरुका लागि पुनः श्रम स्वीकृति (Re-entry) प्रदान गर्ने कार्य सुरु भएको हो।

Introduction